आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ? « Khabarhub

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको पछिल्लो टी-२० वरीयतामा भारतीय तीव्र गतिका बलर जसप्रित बुमराह १० स्थानमाथि उक्लिएका छन्। उनी अहिले १८ औं स्थानमा छन्।

भारतीय क्रिकेटर ब्याटरतर्फ तिलक बर्मालेसमेत उच्च लय देखाउँदो तेस्रो स्थानमा उक्लिएका छन्। अहिले भारतका अर्का ब्याटर अभिषेक शर्मा शीर्ष स्थानमा छन्।

टी-२० वरीयतामा बलिङतर्फ भारतकै वरुण चक्रवर्ती शीर्ष स्थानमा कायम छन्। बलिङको टेस्ट लिस्टमा बुमराह एक नम्बरमा छन् भने प्याट कमिन्सले उनलाई पछ्याइरहेका छन्। पछिल्लो सूची अनुसार चार स्थान सुधार गर्दै कमिन्स दोस्रो नम्बरमा उक्लिएका हुन्। उनी बुमराह भन्दा ३० अंकले पछाडि छन्।

अलराउन्डतर्फ मिचेल स्टार्क तेस्रो स्थानमा उक्लिएका छन्।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ८ : ४९ बजे

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार