जय नेपाल क्रिकेट : विहारमाथि ढाका विश्वविद्यालय सात विकेटले विजयी « Khabarhub

जय नेपाल क्रिकेट : विहारमाथि ढाका विश्वविद्यालय सात विकेटले विजयी


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जय नेपाल कप क्रिकेट प्रतियोगिताको आइतबार भएको खेलमा ढाका विश्वविद्यालयले बाबा साहेक भिम राओ अमदेकर विहार विश्वविद्यालयलाई सात विकेटले हराएको छ।

१२८ रनको लक्ष्य पाएको ढाकाले १६.५ ओभरमा तीन विकेटको क्षतिमा १२९ रन बनाएको हो।

ढाकाका महाफिजुल इस्लामले अविजित रहँदै ७५ रनको योगदान गरे। यसैगरी मोहम्मद आसिकिर रहमान सहिबीले ३४ रन जोडे।

पहिलो ब्याटिङ गरेको विहार विश्वविद्यालये निर्धारित २० ओभरको खेलमा अन्तिम बलमा पुरा विकेट गुमाउँदै १२७ रन बनाएको हो। बिहारका लागि बिराज राजले ४२ तथा इम्रान हस्मीले २२ रनको योगदान गरे।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ६ : ३१ बजे

अखिल क्रान्तिकारीको नारा : सुनखानी प्रधानमन्त्री, शेरखानी गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– मन्त्रीपरिषदका सदस्यहरूको सार्वजनिक गरिएको सम्पत्तिको श्रोत खुलाउन र निष्पक्ष

फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी

काठमाडौं- सुधन गुरूङ को सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विवाद चर्किएको

अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्