इन्द्रचोकबाट ३९ लाख नगदसहित एक जना पक्राउ | Khabarhub Khabarhub

इन्द्रचोकबाट ३९ लाख नगदसहित एक जना पक्राउ


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन्। 

उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको इन्टेलिजेन्स शाखाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो। 

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार उनलाई काठमाडौं-२४ इन्द्रचोकबाट पक्राउ गरिएको हो। 

उनको साथबाट ३९ लाख ७८ हजार रुपैयाँ स्रोत नखुलेको रकम फेला परेको खनालले बताए। स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। 

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ३ : ०३ बजे

शैक्षिक सामग्री बनाउन शिक्षकलाई तालिम

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले विद्यालयको कक्षाकोठामा शिक्षण कार्यका लागि प्रयोग

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक

काठमाडौंमा पनि नागरिकताको अनलाइन सिफारिस सेवा

काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरु गरेको छ

सुन्तला बेचेर २० लाख रुपैयाँ आम्दानी

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट