महासंघद्वारा पूर्व महासचिवहरूसँग परामर्श बैठक « Khabarhub

महासंघद्वारा पूर्व महासचिवहरूसँग परामर्श बैठक


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघले पूर्व- महासचिवहरूसँग परामर्श बैठक आयोजना गरेको छ । महासंघले सोमबार पूर्व महासचिवहरू पोषण केसी, ओम शर्मा र रोशन पुरीसँग छलफल गरेको हो । 

छलफलका क्रममा पूर्वमहासचिवत्रयले आ–आफ्नो कार्यकालका अनुभवका साथै महासंघले आगामी दिनमा पूरा गर्नुपर्ने दायित्वबारे राय सुझाव दिएका छन् । महासंघका महासचिव रामप्रसाद दाहालले बैठकको संयोजन गरेका थिए । 

छलफलमा महासंघका अध्यक्ष निर्मला शर्मा, उपाध्यक्ष नितु पण्डित र कोषाध्यक्ष रामकृष्ण अधिकारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ३ : ४६ बजे

नारायणकाजीले गराए सर्लाही-३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नं

‘निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ’

काठमाडौं– सरकारले निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध