हमासले चार शव बुझाएसँगै पहिलो चरणको बन्दी हस्तान्तरण सकियो « Khabarhub

हमासले चार शव बुझाएसँगै पहिलो चरणको बन्दी हस्तान्तरण सकियो


१५ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान – हमासले चार बन्दीको शव इजरायललाई हस्तान्तरण गरेको छ। रेडक्रसमार्फत् इजरायललाई हमासले चार शव बुझाएको हो।

चार शवका बारे इजरायलले यकिन गर्न बाँकी छ। इजरायलले ८६ वर्षीय सोलामो मन्सुर, ५० वर्षीय योहाम यामालोमी, ५० वर्षीय तासी इदान तथा ६९ वर्षीय इद्जिक इजग्राटको शव बुझाएको दाबी गरेको छ। यी चार जना नै ७ अक्टोबर २०२३ का दिन बन्दी बनाइएका थिए।

अहिलेसम्म ३३ जना बन्दी हमासले रिहा गरी सकेको छ। यी मध्य आठ जनाको शव तथा अन्य जीवित रहेको जनाइएको छ।

शनिबार सकिने भनिएको पहिलो चरणको युद्ध विराम अन्तरगत इजरायललेसमेत ६ सय जना बन्दी छानेक्रम जारी छ। यो ६ सयसँगै इजरायलले जेलमा रहेका १९ सय बन्दी प्यालेस्टाइनीलाई छाडेको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ७ : २७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया