विश्व प्रदूषित सहर : पहिलो नम्बरमै नेपाल « Khabarhub

विश्व प्रदूषित सहर : पहिलो नम्बरमै नेपाल


१५ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकै प्रदूषित सहरहरूको सूचिमा नेपाल १ नम्बरमा परेको छ । 

विश्वभरको वायु गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरका अनुसार नेपालको वायु गुणस्तर अत्यन्तै अस्वस्थकर देखाइएको छ ।

जसअनुसार वायु गुणस्तर २१४ एक्युआई छ । आईक्यूएयरको सूचीमा २०० एक्युआई भन्दा माथिको प्रदूषणलाई अत्यन्त अस्वस्थकर राखिन्छ । जुन सूचीमा नेपाल मात्रै रहेको छ ।

यसैगरी दोस्रो नम्बरमा भियतनामको होनाइ, तेस्रो नम्बरमा पाकिस्तानको लाहोर, चौथो नम्बरमा बंगलादेशको ढाका, पाँचौँ नम्बरमा सेनेगलको डाकर रहेको आईक्यूएयरले जनाएको छ ।

यस्तै १० औँ नम्बरमा भारतको मुम्बई रहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  १२ : १३ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको