युनाईटेड इदी हाइड्रोपावरले ४ प्रतिशत बोनस दिने « Khabarhub

युनाईटेड इदी हाइड्रोपावरले ४ प्रतिशत बोनस दिने


१५ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युनाईटेड इदी मर्दी एण्ड आर.बि. हाइड्रोपावर लिमिटेडले बोनस दिने भएको छ। कम्पनीले आफ्नो चुक्ता पुँजीको ४ प्रतिशत हुन आउने १ करोड ७७ लाख २४ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने भएको छ । 

उक्त बोनस शेयरका लागि लाग्ने करको लागि ०.२११ प्रतिशत हुन आउने ९ लाख ३२ हजार ८४२ रुपैयाँ बराबरको नगद लाभांश दिने भएको छ । 

कम्पनीले बोनस पारित सहित १५ औँ वार्षिक साधारण सभा समेत ढाकेको छ । कम्पनीले चैत ११ गते सोमबार पोखरामा बिहान ११ बजेदेखि साधारण सभा बोलाएको छ । 

बोनस शेयर वितरणपश्चात् कम्पनीले चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । 

कम्पनीले साधारण सभा, बोनस र हकप्रद शेयर सुरक्षित गर्नेका लागि चैत २३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  १२ : ५३ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा