‘वरिष्ठ बलराम’ को रिलिज मिति घोषणा « Khabarhub

‘वरिष्ठ बलराम’ को रिलिज मिति घोषणा


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘वरिष्ठ बलराम’ले रिलिज मिति घोषणा गरिएको छ । निर्माणपक्षले टाइटल टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी वर्षको कात्तिक ३ गतेलाई तोकेको हो । ‘पूर्णबहादुरको सारङ्गी’ पछि नायक विजय बराल यही फिल्ममा केन्द्रीय भूमिकामा देखिदै छन ।

फिल्ममा दयाहाङ राई, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ । यस फिल्मका निर्देशक सुरेन्द्र पौडेल हुन ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहने यस फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यस फिल्मका निर्माताहरु आशिस एच तामाङ र श्रीराज कार्की हुन निर्देशक पौडेल एक सातापछि छायाङ्कनमा निस्कने तयारीमा छन ।

सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन तराईका विभिन्न स्थानमा गरिने बताइएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ९ : १६ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा