‘वरिष्ठ बलराम’ को रिलिज मिति घोषणा « Khabarhub

‘वरिष्ठ बलराम’ को रिलिज मिति घोषणा


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘वरिष्ठ बलराम’ले रिलिज मिति घोषणा गरिएको छ । निर्माणपक्षले टाइटल टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी वर्षको कात्तिक ३ गतेलाई तोकेको हो । ‘पूर्णबहादुरको सारङ्गी’ पछि नायक विजय बराल यही फिल्ममा केन्द्रीय भूमिकामा देखिदै छन ।

फिल्ममा दयाहाङ राई, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ । यस फिल्मका निर्देशक सुरेन्द्र पौडेल हुन ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहने यस फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यस फिल्मका निर्माताहरु आशिस एच तामाङ र श्रीराज कार्की हुन निर्देशक पौडेल एक सातापछि छायाङ्कनमा निस्कने तयारीमा छन ।

सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन तराईका विभिन्न स्थानमा गरिने बताइएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ९ : १६ बजे

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका