ग्रुप च्याट स्क्यान्डलबाट पन्छिए ट्रम्प « Khabarhub

ग्रुप च्याट स्क्यान्डलबाट पन्छिए ट्रम्प


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको क्याबिनेटको ग्रुप च्याट स्क्यान्डलमा आफूले केही गर्न नसक्ने बताएका छन्। ट्रम्पले यसमा राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई जिम्मेवार ठहर गर्दै यस्तो बताएका हुन्।

विदेशमन्त्री मार्क रुबियोले कसैले ग्रुप च्याटमा एटलान्टिकका सम्पादक जियफ्री गोल्डबर्गलाई निमन्त्रणा गरेर ठुलो गल्ती गरेको बताए। च्याटमा सम्पादक जोडिए पनि यसबाट कसैको जीवनमा जोखिम भने नआएको दाबी गरेका छन्।

गोल्डबर्गले भने विभिन्न किसिमको आक्रमणको प्रयासको साटो ह्वाइट हाउसले नै यसको जिम्मेवारी लिनुपर्ने बताएका छन्।

एटलान्टिकले प्रकाशित गरेको ग्रुप च्याटको विवरणमा रक्षा मन्त्री पिट हेगसेथले यमनमा गर्ने आक्रमण प्रस्तुत गरेका थिए।

राष्ट्रपति ट्रम्पले हेगसेथको भने खुलेर प्रशंसा गरे। उनले अमेरिकी सेनाले पनि सफलता पूर्वक काम गरिरहेको बताए।

ट्रम्प क्याबिनेटको ग्रुप च्याटमा पत्रकार जोडिएपछि यमन आक्रमणको योजना सार्वजनिक

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ६ : ३६ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच