नेपाल राष्ट्र बैंकले स्थापना गर्‍यो डिजिटल फाइनान्स इनोभेसन हब  « Khabarhub

नेपाल राष्ट्र बैंकले स्थापना गर्‍यो डिजिटल फाइनान्स इनोभेसन हब 


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरेको छ । 

बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवाको क्षेत्रमा काम गर्ने नवप्रवर्तकहरूलाई विद्यमान नीतिगत एवम् नियामकीय व्यवस्थाबारे जानकारी गराउने, सरोकारवालाबाट प्राप्त हुने वित्तीय क्षेत्रका प्रस्ताव र ती प्रस्तावले ल्याउन सक्ने अवसर र चुनौतीको विश्लेषण गर्दै परामर्श र सुझाव प्रदान गर्ने नवप्रवर्तकलाई उत्प्रेरित गर्ने उद्देश्यले राष्ट्र बैंकले सो हब स्थापना गरेको हो ।

सो हबमा नियामक, सरोकारवाला निकाय र निजी क्षेत्रको समेत सहभागिता रहने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ३ : १५ बजे

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।