टिसीएलले पायो टिभी सिप्मेन्टमा टप १ को उपाधि « Khabarhub

टिसीएलले पायो टिभी सिप्मेन्टमा टप १ को उपाधि


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

शेन्जेन– टिसीएल इलेक्ट्रोनिक्स ब्रान्डले बजार अनुसन्धान कम्पनी ओम्डियाबाट तीनवटा ग्लोबल टप १ र्याङ्किङ प्राप्त गरेको छ ।

ओम्डियाको तथ्याङ्क अनुसार टिसीएलले २०२४ मा ८५-इन्च र त्यो भन्दा ठूलो आकारका टिभीको विश्वव्यापी सिप्मेन्टमा २२.१ प्रतिशत बजार सहभागिता लिएर प्रथम स्थान हात पारेको छ । 

साथै, मिनी एलईडी टिभी सिप्मेन्टमा २८.८ प्रतिशत सहभागिता र गुगल टिभीमा २०२१ देखि २०२४ सम्म लगातार पहिलो स्थान कायम गर्न सफल भएको छ ।

ओम्डियाको अनुमान अनुसार ८०-इन्च र त्यो भन्दा ठूला टिभीको वार्षिक सिप्मेन्ट २०२५ मा ३५ प्रतिशतले वृद्धि हुनेछ, जसले डिस्प्ले बजारको ७ प्रतिशत ओगट्नेछ ।  
 

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ६ : २२ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य