यस्तो देखियो गोकर्णेश्वरको सिन्दूर जात्रा (तस्बिरहरू) « Khabarhub

यस्तो देखियो गोकर्णेश्वरको सिन्दूर जात्रा (तस्बिरहरू)


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गोकर्णेश्वरमा हरेक वर्ष वैशाख कृष्ण चतुर्दशीदेखि मनाइने श्री कान्तिभैरव जात्राको सिन्दुर जात्रा सकिएको छ ।

वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्न भगवान् भैरव आमाको घर आउने यो जात्रा राजा मानदेवको पालादेखी मनाउन सुरु गरिएको विश्वास गरिन्छ ।

औँसीको बिहान सबेरै भैरवको खटलाई बोकेर आमाको मन्दिर अर्थात् कान्तिभैरवीमा ल्याएसँगै सुरु हुने यो जात्रा अक्षय तृतीयको दिन सकिन्छ ।

आमा मन्दिरबाट भैरव फर्काउने बेला छोरालाई बिदाइ गर्न सिन्दुर जात्रा गरिएको जनविश्वास रहिआएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १२ : ३९ बजे

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको