दाउन्ने सडक फेरि अवरुद्ध « Khabarhub

दाउन्ने सडक फेरि अवरुद्ध


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महेन्द्र राजमार्ग अन्तर्गत पर्ने नवलपरासीको दाउन्ने सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहीबार ठूलो पानी परेपछि विनय खोलामा बाढी आउने जोखिम बढेको भन्दै प्रहरीले यातायात सञ्चालनमा रोक लगाएको हो।

बिहीबार साँझ ७ बजेदेखि सवारी साधन सञ्चालनमा रोक लगाएको प्रहरीले जनाएको छ। मौसम र सडकको अवस्था हेरेर मात्र सडक सञ्चालन हुने प्रहरीको भनाइ छ। लामो समयदेखि अवरुद्ध र जोखिमपूर्ण मानिएको उक्त सडकमा रोकिएका सवारी साधन मंगलबारदेखि बिहीबार साँझसम्म वारपार गरेका थिए।

यसअघि सडक डिभिजन कार्यालय भरतपुरले उक्त सडकमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म मालबाहक र लामा सवारी साधन सञ्चालनमा रोक लगाएको थियो। यो सडक करिब दुई सातादेअि अवरुद्ध छ।

पुस २६ गते दुम्कीवासस्थित विनयी खोलामा रहेको फलामे पुल भाँचिएपछि बनेको डाइभर्सन सामान्य वर्षाले बाढी आएपछि प्रहयोग बिहीन बन्दै आएको छ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ६ : २५ बजे

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र