सहयोग प्याकेजसहित इरानलाई वार्तामा ल्याउने अमेरिकी योजना « Khabarhub

सहयोग प्याकेजसहित इरानलाई वार्तामा ल्याउने अमेरिकी योजना


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकाले इरानलाई वार्ताको टेबलमा ल्याउनका लागि थुप्रै सहयोगका प्याकेज अघि सार्ने तयारी गरेको समाचार बाहिरिएको छ।

सिएनएनमा जनाइएको समाचार अनुसार ३० अर्ब अमेरिकी डलर बराबरको आणविक ऊर्जा केन्द्र निर्माण र प्रतिबन्ध फुकुवा लगायत अन्य आर्थिक कार्यक्रमको तयारी अमेरिकाले गरेको हो।

औपचारिक रूपमा कसैले दाबी नगरे पनि सिएनएनले आफ्नो श्रोतलाई उद्धृत गर्दै यो समाचार प्रकाशित गरेको हो।

श्रोतका अनुसार पछिल्लो दुई सातासम्म इरान र इजरायलले युद्ध गरिरहेको समयमा अमेरिका र मध्यपूर्वका मुख्य खेलाडीले वार्ताको प्रयास गरिरहेका थिए।

अमेरिकाले इरानमा आक्रमण गरेको एक दिन अघि समेत मध्यपूर्वमा रहेका धेरै देशका अधिकारी र त्यहाँका लागि अमेरिकी दूत स्टिफ विटकोफले इरानलाई गर्ने सहयोगको विषयमा ड्राफ्ट गरेका थिए।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ७ : ४९ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६