कृषि विकास बैंकको अध्यक्षमा पौडेल  « Khabarhub

कृषि विकास बैंकको अध्यक्षमा पौडेल 


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् । 

पौडेललाई भदौ ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको कम्पनी सचिव हिमाल पौडेलले जानकारी दिएका छन् । 

 बुधबार (भदौ ११ गते) बसेको सञ्चालक समितिको बैकले पौडेलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । 

 पौडेल काठमाडौं टोखा–६ मा बस्तै आएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  २ : ४० बजे

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको

‘भेहिकल  फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु 

काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी– उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको

स्याउ र केरामा मापदण्डभन्दा बढी विषादी अवशेष, बालबालिका बढी प्रभावित

काठमाडौं– नेपालमा फलफूलमा प्रयोग हुने विषादीको अवस्था चिन्ताजनक देखिएको एक