प्रेमलाई विवाहमा परिणत गरे नायक सविन र नायिका अनुले « Khabarhub

प्रेमलाई विवाहमा परिणत गरे नायक सविन र नायिका अनुले


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सविन श्रेष्ठ र नायिका अनु शाहले विवाह गरेका छन् ।

उनीहरु दुवैले शनिबार सामाजिक सञ्जालमार्फत् आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् ।

सविनले विवाहको दिन अनुसँग खिचेको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘वाइफ (श्रीमती)’ ।

त्यस्तै, अनुले सविनसँगको फोटो सेयर गर्दै लेखेकी छन्, ‘श्रीमान्’ ।

यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । उनीहरुलाई फ्यानहरुले ‘कहिले बिहे गर्ने ?’ भन्ने प्रश्न राख्दै आएका थिए ।

अब भने यो जोडीले जवाफ दिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ५ : ३० बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका