विराटनगरको सिंघिया घाटमा छठ पूजा (तस्बिरहरू) « Khabarhub

विराटनगरको सिंघिया घाटमा छठ पूजा (तस्बिरहरू)


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगरको सिंघिया घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठपूजा गरिएको छ।

सयौँ ब्रतालुहरू घाटको नदी किनारमा जम्मा भएर छठपूजा गरेका हुन् ।

निरहार ब्रत बसेका उनीहरूले सिंघिया घाटमा विशेष पूजाआजासहित अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पित गरेका हुन् ।

अब मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठपूजाको समापन हुनेछ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ६ : २४ बजे

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्