आज कुन तरकारीको मूल्य कति ? « Khabarhub

आज कुन तरकारीको मूल्य कति ?


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी १४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ११०, गोलभेँडा सानो (टनेल) १२०, गोलभेँडा सानो (भारतीय) ११५, गोलभेँडा सानो (तराई) १२०, आलु रातो ६०, आलु रातो (भारतीय) ४५, आलु सेतो ४०, प्याज सुकेको (भारतीय) ३४ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकेजी १४५ रुपैयाँ, गाजर (तराई) १३५, बन्दा (तराई) ६०, काउली स्थानीय ६५, रातो मूला ६५, सेतो मूला (लोकल) ३५, सेतो मूला (हाइब्रिड) ६०, भन्टा लाम्चो प्रतिकेजी ७० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकेजी १५० रुपैयाँ, घिउ सिमी (लोकल) १६०, घिउ सिमी (हाइब्रिड) १६०, घिउ सिमी (राजमा) १००, तिते करेला १४०, फर्सी पाकेको ४०, हरियो फर्सी (डल्लो) ६०, भिन्डी १००, सखरखण्ड ७०, बरेला ७० र पिँडालु प्रतिकेजी १०० रुपैयाँ कायम गरिएको छ ।

रायोसाग प्रतिकेजी ७० रुपैयाँ, पालुङ्गो साग २००, हरियो प्याज ७०, बकुला १६०, तरुल ९०, च्याउ (कन्य) २३०, च्याउ (डल्ले) ३८०, निर्धारण गरिएको छ ।

ब्रोकाउली १५०, चुकुन्दर ९०, रातो बन्दा १५०, पुदिना ५००, कागती १२०, काँक्रो (लोकल) ५५, काँक्रो (हाइब्रिड) ३०, लप्सी ६५, अमला ७५, अदुवा ७०, सुकेको खुर्सानी ४००, खुर्सानी हरियो ८०, खुर्सानी हरियो (बुलेट) १२०, खुर्सानी हरियो (माछे) १५०, खुर्सानी हरियो (अकबरे) १५०, भेडे खुर्सानी १८०, हरियो लसुन १५०, हरियो धनियाँ २००, लसुन सुकेको (चाइनिज) २००, लसुन सुकेको (नेपाली) १३०, रूख टमाटर १५०, काँक्रो (लोकल क्रस) प्रतिकेजी ५० रुपैयाँ निर्धारण गरिएको छ । (रासस)

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ८ : १८ बजे

प्रधानमन्त्रीले गल्ती नसच्याएसम्म संकट समाधान हुँदैन : एमाले

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्रीले

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गर्ने सरकारको तयारी, दुरुपयोग रोक्न अर्थमन्त्रीको जोड

काठमाडौं- सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी वास्तविक बीमाको अवधारणा

एमसिए-नेपालले गर्‍यो दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य सुरु

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेञ्ज

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने