लुम्बिनीले लियो सुदूरपश्चिको दुई विकेट « Khabarhub

लुम्बिनीले लियो सुदूरपश्चिको दुई विकेट


११ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सको २ विकेट लिएको छ ।

४ ओभरको पाँचौ बलमा सुदूरपश्चिमका क्रिश लिन दोस्रो विकेटका रुपमा आउट भएका हुन् । उनले १४ बलमा १ चौका र २ छक्काको सहयोगमा १६ रन जोडे ।

उनलाई रुबेन ट्रम्पेलम्यानले क्याच आउट गराएका हुन् ।  खेल पाँच ओभरमा पुग्दा सुदूरपश्चिमले ३९ रन जोडेको छ । 

पहिलो विकेटका रुपमा ओपनर जश ब्राउन आउट भएका हुन् । उनी ७ बलमा २ चौकाको सहयोगमा ९ रन जोडेर आउट भएका हुन् । उनी अभिनाश गौतमको बलमा शेर मल्लमार्फत् क्याच आउट भएका हुन् । 

दोस्रो ओभरको दोस्रो बलमा उनी आउट भएका हुन् ।  लुम्बिनीले सुदूरपश्चिमलाई १४४ रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  २ : ०५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली