पोखराविरुद्ध अर्धशतक पूरा गरेर जनकपुरका वेन पार्ने रिटायर्ड आउट « Khabarhub

पोखराविरुद्ध अर्धशतक पूरा गरेर जनकपुरका वेन पार्ने रिटायर्ड आउट


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को १४ औं खेलमा साबिक विजेता जनकपुर बोल्ट्सका वेन पर्नेलले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक प्रहार गरेर रिटायर्ड आउट भएका छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पोखराविरुद्धको जवाफी ब्याटिङमा उनले ३८ बलमा ५० रन पूरा गरेका हुन् । यो जारी सिजनको १४ औं अर्धशतक हो ।

त्यसपछि उनले रिटायर्ड आउट हुने निर्णय गरेका हुन् ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ७ : १८ बजे

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत