पूर्णबहादुरले माफी माग्दै भने- निर्णय नहुँदासम्म बैठक सारिरहन्छु « Khabarhub

पूर्णबहादुरले माफी माग्दै भने- निर्णय नहुँदासम्म बैठक सारिरहन्छु


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक आइतबार सारिएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक सारिएको विषयमा सामाजिक सञ्जालमार्फत माफी मागेका छन्।

उनले सर्वसम्मत निर्णय हुने अवस्था नबनेसम्म बैठक सार्न बाध्य हुने उल्लेख गर्दै यसबापत आफूलाई जति गाली गरेपनि स्वीकार गर्ने प्रतिक्रिया दिएका छन्।

‘माफ पाउँ सबैसँग बैठक सारेकाेमा। गाली सबैले मलाई गर्नुस्, जसले गाली गर्न डिजर्भ गर्नु हुन्छ। जब सम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन, म बैठक सारिरहन्छु। म कार्यवाहक रहेसम्म’, उनले बिहीबार राति एक्समा लेखेका छन्।

महाधिवेशनको विषयमा विवाद भएपछि कांग्रेसको बैठक पटक पटक सर्दै आएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १० : ३९ बजे

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल

तेस्रो मुलुकका नागरिकलाई छ वर्षपछि खुल्यो जमुनाह नाका

नेपालगञ्ज– जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको

जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी छनोट

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि