मधेशकी वनमन्त्री विच्छालाई राप्रपाले गर्‍यो निलम्बन « Khabarhub

मधेशकी वनमन्त्री विच्छालाई राप्रपाले गर्‍यो निलम्बन


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– राप्रपाले पार्टीको निर्देशनविपरीत मधेश प्रदेश सरकारमा सहभागी भएकी मन्त्री कञ्चन बिच्छालाई निलम्बन गर्दै प्रदेश सभाबाट फिर्ता बोलाउने निर्णय गरेको छ।

एमाले नेता सरोज यादवको नेतृत्वमा मधेश सरकार गठन हुने क्रममा पार्टीको निर्णयविपरीत सरकारमा प्रवेश गरेकी बिच्छा हाल वन तथा वातावरण मन्त्री छिन्।

बिहीबार बसेको राप्रपाको केन्द्रीय समितिको बैठकले केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा बिच्छालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो।

पार्टी निर्देशन अवज्ञा गर्ने बिच्छालाई मधेश प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने निर्णय पनि भएको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ११ : २८ बजे

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत