एमाले संसदीय दलको बैठक बस्दै « Khabarhub

एमाले संसदीय दलको बैठक बस्दै


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने सङ्घीय संसदको हिउँदे अधिवेशनको तयारी र अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने उनको भनाइ छ ।

बैठक संसदमा खेल्नुपर्ने भूमिकाका विषयमा रणनीति तय गर्नुका साथै अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकबारे पनि छलफल हुनेछ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ९ : १४ बजे

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय