काठमाडौंमा भूकम्पको ठुलो धक्का महसुस « Khabarhub

काठमाडौंमा भूकम्पको ठुलो धक्का महसुस


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महसुस भएको छ । भर्खरै भूकम्प गएको हो ।

शुक्रबार बिहानका राति २ः५१ बजे भूकम्पको धक्का महसुस हुँदा मानिस चिच्याउँदै घरबाट बाहिर निस्किएका छन् ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको भैरकुण्ठ आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको थप विवरण आइसकेको छैन ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  २ : ५७ बजे

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना