युक्रेनसँग ट्रिलियन डलर सम्झौताको तयारीमा ट्रम्प: कसरी हुन्छ डिल ? « Khabarhub

युक्रेनसँग ट्रिलियन डलर सम्झौताको तयारीमा ट्रम्प: कसरी हुन्छ डिल ?


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग ट्रिलियन डलर डिल’को सम्भावना व्यक्त गरेका छन्।

जेलेन्स्की शुक्रबार अमेरिका जाने कार्यक्रम छ। सोही भ्रमणको क्रममा हुने सम्झौतामा यो डिलको सम्भावना रहेको जनाइएको छ। सो सम्झौता अनुसार अमेरिकाले युक्रेनको युक्रेनी भूभागका रहेको दुर्लभ खनिजको श्रोतमा आफ्नो पहुँच भने राख्न सक्ने छ।

वर्तमान तथा पूर्व युक्रेनी अधिकारी युक्रेनबाट उत्खनन् गर्न सकिने खनिजको मात्राका बारे भने प्रस्ट छैनन्। पुरानो सोभियत कालको नक्सालाई अहिलेसम्म आधार मानिएको छ।

यो उपाय भने जेलेन्स्कीकै हो। गत सेप्टेम्बरमा उनी अमेरिका भ्रमणमा गएको समयमा ‘भिक्ट्री प्लान’को रूपमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग सो प्रस्ताव राखेका थिए। ट्रम्प र बाइडेन प्रशासन दुवै यो योजनामा सहमत भएका हुन्।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : ५५ बजे

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ