दोर्दी खोला जलविद्युतले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने  « Khabarhub

दोर्दी खोला जलविद्युतले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने 


१४ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले यही चैत १९ गते मंगलबारदेखि १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो । 

कम्पनीले कम्पनीले १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद शेयर जारी गर्ने जानकारी दिएको छ । 

कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने भएको छ । लगानीकर्ताले २०८२ वैशाख ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । 

सानिमा क्यापिटल, सानिमा बैंकको तोकिएको शाखा र मेरो सेयरमार्फत आवेदन दिन सक्ने छन् । 

कम्पनीको हाल १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्ने छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  १२ : २७ बजे

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट विवरण लिएर