राजावादी र समाजवादीको प्रदर्शनले काठमाडौंको सडक अस्तव्यस्त (तस्बिरहरू) « Khabarhub

राजावादी र समाजवादीको प्रदर्शनले काठमाडौंको सडक अस्तव्यस्त (तस्बिरहरू)


१४ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी मोर्चा र राजवादीहरूको प्रदर्शनका कारण काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त भएको छ।

राजावादीहरूले तीनकुने र गणतन्त्रवादीहरूले भृकुटीमण्डपको सडकमा प्रदर्शन गर्ने हुँदा उपत्यकाभरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो ।

सकेसम्म दुई पक्षबीच भेट हुन नदिन सचेत रहेको सरकारले सडकमा व्यापकमात्रामा ट्राफिक प्रहरी र सुरक्षाकर्मी खटाएर डाइभर्सन गरिरहेक छ

काठमाडौंका नयाँबानेश्वर, माइतीघर, तीनकुने र दरबारमार्गसहितका मुख्य सडक क्षेत्रमा डाइभर्सन गरेर प्रवेश निषेध तथा एकतर्फी बनाइएको छ।

समाजवादी मोर्चाको जनसभामा शीर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । त्यसअघि नै ट्राफिक प्रहरीले सडकको सुरक्षा व्यवस्था मिलाउने नाममा निषेध गर्दा नियमित र अन्य कामले बाहिर निस्किएका सर्वसाधारणलाई ठूलो सास्ती भएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  १२ : ३६ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा