राजावादी छेक्न प्रहरीले हाल्यो बानेश्वरको मूलसडकमै बार (तस्बिरहरू) « Khabarhub

राजावादी छेक्न प्रहरीले हाल्यो बानेश्वरको मूलसडकमै बार (तस्बिरहरू)


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवराज सुवेदी र दुर्गा प्रसाईंसहितका राजावादीहरूलाई तीनकुनेबाट अघि बढ्न नदिन प्रहरीले नयाँबानेश्वरस्थित निजामती अस्पताल अगाडिको मूलसडकमै बार हालेको छ।

शुक्रबार एकै दिन राजावादी र नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले आन्दोलनका कार्यक्रम गर्ने भएपछि सम्भावित तनाव रोक्न प्रहरीले मूलसडकमै फलामे बार हालेको हो ।

प्रहरीले मीनभवनस्थित नापी विभाग र निजामती अस्पताल अगाडिको मूलसडकमै बार हालेर दायाँ बायाँँका सहायक लेनबाट मात्रै सवारीसाधन चल्न दिइरहेको छ।

राजावादीहरूले तीनकुनेमा कार्यक्रममा गर्दैछन् भने समाजवादी मोर्चाले भृकुटीमण्डपको सडकमै कार्यक्रम गर्दैछ । मोर्चाको कार्यक्रम सकिएपछि राजावादीले आफ्नो शक्ति देखाउन लागेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १२ : ५० बजे

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली– कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष