तीनकुनेबाट राजावादी अघि बढ्न खोजेपछि प्रहरीले हान्यो अश्रुग्यास « Khabarhub

तीनकुनेबाट राजावादी अघि बढ्न खोजेपछि प्रहरीले हान्यो अश्रुग्यास


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा सुरु भएको राजावादीको प्रदर्शन निर्धारित स्थानबाट अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । 

स्थानीय प्रशासनले प्रदर्शनका लागि निर्धारण गरेको तीनकुनेबाट राजावादी समूह नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । 

उनीहरूलाई अगाडि बढ्नका लागि रोक्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : ३२ बजे

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको

‘पार्टीले आधिकारिकता पाइसक्यो, भिन्न मत राख्न जरुरी छैन’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम गर्दै