रामकृष्ण ढकालको फिल्म ‘मालती मंगले’मा वर्षा र विजय फाइनल « Khabarhub

रामकृष्ण ढकालको फिल्म ‘मालती मंगले’मा वर्षा र विजय फाइनल


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक रामकृष्ण ढकाल निर्माता रहने भनिएको फिल्म ‘मालती मंगले’मा नायक विजय बराल र नायिका वर्षा राउत फाइनल भएका छन् ।

निर्माण पक्षले यी दुई कलाकार शीर्ष भूमिकाका लागि फाइनल भएको शुक्रबार जानकारी दिएको हो । फिल्मका निर्देशक प्रकु पाण्डेयाले उनीहरुको भूमिकाबारे थप खुलाउन नमिल्ने बताए ।

पण्डेयाका अनुरा यो फिल्म पारिवारिक प्रेमकथामा आधारित छ । फिल्मको छायाङ्कन भदौको पहिलो सातादेखि सुरु हुने उनले बताए ।

४० दिनमा सक्ने लक्ष्य लिएर उनी छायाङ्कनमा निस्कन लागेका हुन् । यो फिल्म यही वर्ष प्रदर्शनमा आउने बताइएको छ ।

रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानरमा बन्ने यस फिल्मको लेखक संयोग गुरागाईं हुन् । कथा भने निर्देशक पाण्डेयाकै हो ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ९ : ४८ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण