झरी छल्दै डोलेश्वर महादेवको दर्शन (तस्बिरहरू) « Khabarhub

झरी छल्दै डोलेश्वर महादेवको दर्शन (तस्बिरहरू)


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । 

बिहानैदेखि डोलेश्वर महादेवमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ । वर्षाबीच पनि श्रद्धालु बिहानै मन्दिर दर्शन गर्न पुगेका छन् ।

मन्दिर परिसरमा भक्तजनहरु छाता ओढेर दर्शन गरिरहेका छन् ।

हेर्नुहोस् तस्बिरहरू:

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १२ : ०५ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको