बिहीबार सुनको मूल्य ४०० रुपैयाँले बढ्यो « Khabarhub

बिहीबार सुनको मूल्य ४०० रुपैयाँले बढ्यो


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार सुनको मूल्य बढेको छ । प्रतितोला ४०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार बुधबार मूल्य १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ । 

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ ।
 
प्रतितोला बुधबार २ हजार ३४५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बिहीबार २ हजार ३५५ रुपैयाँ कायम भएको छ ।
   

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १० : ५५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण