एमाले सचिवालय बैठक ओली निवास गुन्डुमा बस्दै « Khabarhub

एमाले सचिवालय बैठक ओली निवास गुन्डुमा बस्दै


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुर गुन्डुमा बस्ने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

बैठकमा जेन-जी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ । बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ ।

जेन-जी आन्दोलनका क्रममा सत्ताच्युत भएपछि ओलीले शनिबार पहिलो पटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सुशीला कार्की नेतृत्वको सरकार संवैधानिक बाटोबाट नभइ तोडफोड, आगजनी र हाहुबाट आएको उल्लेख गरेका थिए ।

एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघले शनिबार भक्तपुरको गुण्डुमा बडादशैँको अवसरमा भेटघाट कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ९ : ०५ बजे

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का