६२ अंकले बढ्यो नेप्से, व्यापार बाहेक सबै समूह हरियाली « Khabarhub

६२ अंकले बढ्यो नेप्से, व्यापार बाहेक सबै समूह हरियाली


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ । आज नेप्सेमा ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से बढेर २५७१.३४ विन्दुमा पुगेको हो ।

आज नेप्सेमा सेयर कारोबार भएकामध्ये २३६ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १२ वटा कम्पनीको घट्यो । त्यस्तै, आजको कारोबारमा २ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज न्यादी हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने र हिमालयन पावर पार्टनरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । नेप्से बढेसँगै आज व्यापार बाहेक सबै समूहको उपसूचक हरियाली बन्न पुगेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ३ : १९ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा