साताको कार्टुन : खोई ! सुशीलाको सुशासन ? « Khabarhub

साताको कार्टुन : खोई ! सुशीलाको सुशासन ?


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनको मेन्डेट अनुसार सुशासनको नारा लिएर प्रधानमन्त्री बनेकी सुशीला कार्की सरकार बनेको तीन महिना नुग्दै दर्जनौ विवादमा मुछिएकी छन् । जेनजी अगुवा नै अहिले सुशीलाको सुशासन खोज्न दौडिनु परेको छ । दमनकारीलाई कारबाहीमा चुपचाप, भ्रष्टाचार नियन्त्रणमा वेवास्था, जेनजीका मागमा मौनता, डोल्मालाई कर छुट, डिम्ब प्रकरण, सचिवालयमा श्रीमान श्रीमतीको नियुक्ति उनका प्रमुख विवाद हुन् । अझ उनले सार्वजनिक जग्गा मिचेर निजी घर बनाएको विषयले थप विवाद चर्काएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : ५३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु