माइतीघरमा जेन-जी सहिदको सम्झनामा मौन धारण (तस्बिरहरू) « Khabarhub

माइतीघरमा जेन-जी सहिदको सम्झनामा मौन धारण (तस्बिरहरू)


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी २.0 को आयोजनामा माइतीघरमा सहिदहरूको सम्झनामा मौन धारण गरिएको छ ।  

उनीहरूले शुक्रबार सहिदहरूको तस्बिरमा फूल माला चढाएर श्रद्धाञ्जली अर्पण गरेर मौन धारण गरेका हुन्  । कार्यक्रममा सहिद परिवारको पनि उपस्थिति रहेको थियो । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १ : ३७ बजे

साताको शेयर : पाँचै दिन बढ्यो नेप्से, सबैभन्दा कम कारोबार मंगलबार

काठमाडौं– धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक लगातार

उज्यालो नेपाल पार्टीको नेताका रुपमा सार्वजनिक हुँदै कुलमान, मंसिर १७ गते घोषणा सभा

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले खोलेको उज्यालो नेपाल पार्टीले मंसिर १७

काठमाडौंले लियो चितवनको लगालग तेस्रो विकेट 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

काठमाडौंले लियो चितवनका दुवै ओपनरको विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो

देशकै उत्कृष्ट अस्पताल बन्यो भरतपुर अस्पताल 

काठमाडौं– संघीय अस्पतालको रुपमा रहेको चितवनस्थित भरतपुर अस्पताल उत्कृष्ट सेवा