पहिलो ओभरमै चितवनलाई धक्का, रन खाता नखोली दीपक आउट « Khabarhub

पहिलो ओभरमै चितवनलाई धक्का, रन खाता नखोली दीपक आउट


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको चितवन राइनोजलाई पहिलो ओभरमै धक्का लागेको छ । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४३ को लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवनका ओपर दीपक बोहोरा पहिलो ओरभको पाँचौ बलमा आउट भएका हुन् । उनले पाँच बल सामना गर्दा रनको खाता खोल्न सकेनन् ।  

उनलाई काठमाडौंका कप्तान करण केसीले शाहब आलममार्फत् क्याच आउट गराएका हुन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १ : ५२ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।