लोमसबाट उत्पादित सेटोफेन न्यून गुणस्तरको भेटियो, बजारबाट फिर्ता लैजान विभागको निर्देशन  « Khabarhub

लोमसबाट उत्पादित सेटोफेन न्यून गुणस्तरको भेटियो, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधी व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिबाट उत्पादित प्यारासिटामोल ट्यावलेट सेटोफेन (ब्याच नं सीटी २७२३) बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागबाट बजार अनुगमनका क्रममा संकलन गरिएका औषधीको राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा उक्त व्याच नंको औषधी परीक्षणका क्रममा न्यून गुणस्तरको पाइएको भन्दै औषधी ऐन २०३५ को दफा १४ बमोजिम विक्री वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न उद्योगलाई विभागले निर्देशन दिएको हो ।

साथै उक्त ब्याच नं उल्लेख भएका औषधीको सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउन हुन सम्बन्धित सबैलाई अनुरोध छ विभागद्वारा जारी सूचनामा भनिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १ : ५५ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण