काठमाडौंले लियो चितवनको लगालग तेस्रो विकेट  « Khabarhub

काठमाडौंले लियो चितवनको लगालग तेस्रो विकेट 


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजको लगालग विकेट लिएको छ । 

खेल ५ ओभरको २ बलमा पुग्दा चितवनले दुवै ओपनरसहित ब्याटर सैफ जैबलाई गुमाएको हो । उनी मिलिन्द कुमारको बलमा आउट भएका हुन् ।

सैफले ३ बलमा १ रन जोडेर आउट भएका हुन् । चितवन खेल ६ ओभरमा पुग्दा २८ रनको धरासायी अवस्थामा छ ।

खेल ३ ओभरको पाँचौ बलमा पुग्दा चितवनले दोस्रो विकेटका रुपमा ओपनर डविड मलानलाई आउट गरेको हो । १० बलमा ७ रन बनाएका उनलाई काठमाडौंका मिलन्द कुमारले गेरहार्ड इरास्मसमार्फत् क्याच आउट गराएका हुन् ।

त्यसअघि ओपनर दीपक बोहोरा पहिलो ओरभको पाँचौ बलमा आउट भएका हुन् । उनले पाँच बल सामना गर्दा रनको खाता खोल्न सकेनन् । उनलाई काठमाडौंका कप्तान करण केसीले शाहब आलममार्फत् क्याच आउट गराएका हुन् ।

सुरुवाती ३ ब्याटर सस्तैमा आउट हुँदा चितवनको ब्याटिङ दबाबमा देखिन्छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४३ को लक्ष्य पछ्याउँदै चितवन जवाफी ब्याटिङमा उत्रिएको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : ०८ बजे

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले