कप्तान मल्ल पनि सस्तैमा आउट भएपछि दबाबमा रहेको चितवन, बोपाराको भरमा « Khabarhub

कप्तान मल्ल पनि सस्तैमा आउट भएपछि दबाबमा रहेको चितवन, बोपाराको भरमा


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजका कपतान कुशल मल्ललाई पनि सस्तैमा आउट गरेको छ । 

९ ओभरको दोस्रो बलमा कप्तान मल्ल पाँचौँ विकेटका रुपमा आउट भएका हुन् । सस्तैमा आउट भएका उनले १३ बल खर्चेर ६ रन जोडे ।

पहिलो ओभरमा नै विकेट गुमाएको चितवनको ब्याटिङले लय समातेको छैन । 

१० ओभरमा पुग्दा चितवन ५ विकेटको क्षतिमा ४५ रनको दयनीय अवस्थामा छ ।

सुरुवाती पाँच ब्याटर सस्तैमा आउट भएपछि चितवन अब रवि बोपारको भरमा छ । अघिल्ला ३ खेलमा अर्धशतक प्रहार गरेका थिए । 

बोपारको ब्याटिङ नचलेको अवस्थामा चितवनको जित अन्योलतातर्फ धकेलिने देखिन्छ ।

१४३ रनको लक्ष्य पछ्याउँदै चितवन जवाफी ब्याटिङमा छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : २९ बजे

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले