विराटनगरले लियो कर्णालीको पहिलो विकेट, मार्क आउट « Khabarhub

विराटनगरले लियो कर्णालीको पहिलो विकेट, मार्क आउट


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको कर्णाली याक्सले पहिलो विकेट गुमाएको छ ।

विराटनगर किङ्ग्सका मर्चेन्ट डे लाङ्गेले ओपनर मार्कलाई २ ओभरको पाँचौ बलमा सस्तैमा आउट गराएका हुन् । उनले ९ बलमा एक चौका प्रहार गर्दा पनि ६ रन मात्रै जोडे ।

मार्क जारी सिजनमा शतक प्रहार गर्ने एक मात्रै खेलाडी हुन् । उनले सिजनको सातौं खेलमा लुम्बिनीविरुद्ध अविजीत ११४ रन जोडेका थिए ।

आजको खेलमा भने उनको ब्याटिङ चलेन । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर कर्णालीले पहिला ब्याटिङ रोजेको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ४ : २० बजे

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले