कर्णालीका प्रियांक र विलियमको ९६ रनको साझेदारी भंग, लामो संघर्षले लियो विराटनगरले विकेट « Khabarhub

कर्णालीका प्रियांक र विलियमको ९६ रनको साझेदारी भंग, लामो संघर्षले लियो विराटनगरले विकेट


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको लामो संघर्षपछि विराटनगर  किङ्स्ले कर्णाली याक्सले दोस्रो विकेट लिएको छ । 

१३ ओभरको लामो संघर्षपछि विराटनगरले दोस्रो विकेट हात पारेको हो । दोस्रो विकेटका रुपमा प्रियांक पञ्चाल आउट भएका हुन् । 

दोस्रो विकेटका लागि प्रियांकल र विलियम बोसिस्टोले ९६ रनको बलियो साझेदारी गरे । प्रियांकले ४७ बलमा ६३ रन जोडेर ६ चौका र २ छक्का प्रहार गरे । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर कर्णालीले पहिला ब्याटिङ रोजेको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ५ : २२ बजे

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले