विराटनगरलाई पहिलो धक्का, रनको खाता नखोली आउट भए जर्ज मुन्से « Khabarhub

विराटनगरलाई पहिलो धक्का, रनको खाता नखोली आउट भए जर्ज मुन्से


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्धको जवाफी ब्याटिङमा विराटनगर किङ्सका ओपनर जर्ज मुन्से रनको खाता नखोली आउट भएका छन् । 

जर्ज दोस्रो ओभरको तेस्रो बलमा सामना गर्ने क्रममा पवन सर्राफको बलको सिकार भएका हुन् । उनले दुई बल सामना गर्दा रनको खाता खोल्न सकेनन् । 

१६१ रनको बलियो लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको विराटनगरलाई पहिलो धक्का लागेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ५ : ५९ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।