कर्णालीविरुद्ध धरापमा विराटनगरको ब्याटिङ « Khabarhub

कर्णालीविरुद्ध धरापमा विराटनगरको ब्याटिङ


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्सको लगालग पाँच महत्त्वपूर्ण विकेट लिएको छ । 

१६१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको विराटनगरका सुरुवाती क्रममा ब्याटरहरु चल्न नसक्दा ब्याटिङ धरापमा परेको हो । यो टिमले पाँचौ विकेटका रुपमा मर्चेन्ट डी ल्याङ्गेलाई गुमाएको हो ।

विराटनगर १३ ओभरमा ५ विकेटको क्षतिमा ७२ रनको दयनीय अवस्थामा छ ।

ब्याटरहरु क्रिजमा नटिक्दा विराटनगरको जित संकटपूर्ण अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ६ : ५१ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर