रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने « Khabarhub

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक सोमबार आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।

आयोगले लेखकलाई शुक्रबार बयान दिन आउनू भन्दै मंगलबार पत्र पठाएको थियो। यसअघि नै पत्र पाएका लेखकले भोलि सोमबार बिहान ११ बजे बयान दिन जाने तयारी गरेका हुन् ।

साथै पूर्व गृहमन्त्री लेखकले सोमबार दिउँसो ४ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्। उक्त पत्रकार सम्मेलनमा समसामयिक राजनीतिक विषय र जाँचबुझ आयोगसँग सम्बन्धित विषयमा आफ्ना भनाइ सार्वजनिक गर्ने बताइएको छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ९ : २७ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले