रास्वपा संसदीय दलको बैठक वनस्थलीमा « Khabarhub

रास्वपा संसदीय दलको बैठक वनस्थलीमा


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक जारी छ। 

रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे बस्ने भनिए पनि ढिलो गरी बैठक सुरु भएको हो । 

बैठकमा शुक्रबार सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनमा पार्टीले खेल्ने भूमिका, सरकारले जारी गरेको अध्यादेशलगायत विषयमा छलफल भइरहेको छ ।

बैठकमा पार्टीका नेताहरू सहभागी भएका छन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ३ : २० बजे

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको