क्रान्तिकारीको महासचिवमा जनार्दननिकट रोशनले बाजी मारे « Khabarhub

क्रान्तिकारीको महासचिवमा जनार्दननिकट रोशनले बाजी मारे


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापा मगर निर्वाचित भएका छन् ।

बुधबार पेरिसडाँडामा सकिएको मतगणनामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथमा उम्मेदवारसहितलाई हराउँदै थापा विजयी भएका हुन् ।

उनी माओवादीमा उपमहासचिव जनार्दन शर्मानिकट विद्यार्थी नेताका रुपमा चिनिन्छन् । थापा मगरले ६०१ मतसहित महासचिव पद पक्का गरे ।

महासचिवमा थापामगरसहित तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतीक कार्की, शिव बस्नेत, श्यामबहादुर रोक्का, सञ्जयकुमार महतो र सञ्जीव फुयाल मैदानमा थिए ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ३ : ५६ बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन