क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी, कुन पदमा को ? (सूचीसहित) « Khabarhub

क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी, कुन पदमा को ? (सूचीसहित)


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष पदमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा सापकोटा ६८६ मतसहित विजयी भएका हुन् ।

सापकोटालाई उपमहासचिव शक्ति बस्नेत र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ थियो । उपमहासचिव जनार्दन शर्मा प्यानलका अध्यक्षका उम्मेदवार उम्मेदवार हेमन्त राई भने पराजित भएका छन् ।

उता ९ जना उपमहासचिवमध्ये सातजना शर्मा प्यानलबाट निर्वाचित भएका छन् । उपमहासचिवमा प्रचण्ड पक्षका एक र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूहबाट १ जना निर्वाचित भएका छन् ।

अखिल क्रान्तिकारीको निर्वाचनमा विजय पदाधिकारीहरू

अध्यक्षः विजयप्रकाश सापकोटा
उपाध्यक्ष: अटल आचार्य, मदन ढकाल, विराज थापा, दीपा जैशी, ममता अधिकारी, सन्दीप पुन, कृष्णबहादुर सुनार, अभिमन्यु यादव, उमेश कंडेल
महासचिवः रोशन थापामगर
उपमहासचिव: विपिन पोखरेल, गजेन्द्र यादव, निर्मला गौतम, भगवान बास्तोला, रेशम अधिकारी, प्रकाश अधिकारी,रामचन्द्र भट्ट, निरोज श्रेष्ठ, जटिल कार्की
सचिवहरू: प्रेम जैशी, वीरेन्द्र जिसी, शिशिर बस्याल, सम्झना राई, तिर्सना आलेमगर, सम्कृति पुन, आर्टिस्ट मोक्तान, आशा उपरकोटी, अमर मण्डल, जीतेन्द्र भण्डारी, युन्छो हाङ्ग मावो, फूलमाया रानामगर

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ९ : ३९ बजे

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको