रवीन्द्र मिश्रसहितलाई मुद्दा अघि बढाउन आइतबार म्याद लिइने  « Khabarhub

रवीन्द्र मिश्रसहितलाई मुद्दा अघि बढाउन आइतबार म्याद लिइने 


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा र संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालमाथि आइतबार म्याद थप गरिने भएको छ । 

कुन र कस्तो मुद्दा चलाउने टुंगो गरेर जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई अदालत या जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउने टुंगो गर्ने छ ।

नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिको आह्वानमा शुक्रबार भएको प्रदर्शनमा हिंसा भड्काएको भन्दै प्रहरीले उनीहरू तीनैजनालाई शुक्रबार बेलुकी पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ६ : ४० बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन